फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको उत्तरी क्षेत्रमा वृक्षारोपणबाट हरित क्रान्ति

(GMT+08:00) 2017-08-03 16:33:41

साइ हान पा भन्ने शब्द मङ्गोलिया र हान जातीय भाषाबाट बनेको हो। त्यसको अर्थ रमणीय उच्च पहाड भन्ने हो। ग्रीष्म ऋतुलाई साइ हान पा बन क्षेत्रको सबैभन्दा सुन्दर ऋतु मानिन्छ। हरेक ग्रीष्म ऋतुमा त्यहाँको रमणीय प्राकृतिक दृश्यले थु्प्रै पर्यटकलाई आकर्षित गर्दछ।

1  2  3  
जानकारी तथा लेखहरु