फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतीद्वारा शोतोन पर्वको स्वागत

(GMT+08:00) 2017-08-22 15:22:22

ल्हासा शोतोन चाड अथवा दही चाड हरेक तिब्बती पात्रोको जुन महिनाको अन्तिम दिनदेखि एक सातासम्म जारी रहन्छ। ल्हासा शोतोन चाड चीन सरकारले पहिलो चरणमा गैरभौतिक सांस्कृतिक सम्पदाको सुरक्षा सूचीमा समावेश गरेको चाड हो।

यस पटक प्रदर्शन गरिएको बिशाल बुद्धको थांका सन्2016मा जपाङ्ग मन्दिर निर्माण भएको छ सयौं वार्षिकोत्सवको उपलक्ष्यमा मन्दिरका भिक्षुहरुले एक वर्षको समय लगाएर हातद्वारा बनाएका हुन्। उक्त थान्काको लम्बाई साट्ठी मिटर र चौडाई चालीस मिटर रहेको छ।


1  2  
जानकारी तथा लेखहरु