फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासाको गरिबी निवारणमा हरित व्यवसायको योगदान

(GMT+08:00) 2017-08-23 14:25:23

तिब्बतको शान्तिपूर्ण मुक्तिको सट्ठीऔं वार्षिकोत्सवको उपलक्ष्यमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले बोल्दै छिङ्गहाई-तिब्बत पठारभूमि विश्वको तेस्रो उचाईको पठारभूमि हो भन्दै तिब्बतमा प्रदूषण भएमा विश्वको अरु ठाउँमा पनि सफा भूमि बाँकी नरहने बताउनुभएको थियो। यी कारणले गर्दा ल्हासाको हरित स्वास्थ्य व्यवसायलाई 'सफा भूमि' को संज्ञा दिइएको छ।

1  2  3  
जानकारी तथा लेखहरु