फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासाको छ्यु श्वै जिल्लामा गरिबी निवारण र सम्पन्न बसोबास

(GMT+08:00) 2017-08-23 14:27:02

तिब्बत स्वायत्त प्रदेशको ल्हासा शहर मातहत पर्ने छ्यु श्वै जिल्लाको स् ची चिस्याङ गाउँमा व्यवसायिकता र स्थानान्तरणका साथै गरिबी निवारण र सम्पन्न बसोबासको लक्ष्य पूरा भएको छ। समस्त गाउँमा वसन्त, ग्रीष्म, शरद् र हिउँद नामक चारवटा क्षेत्रमा स्थानान्तरण गरिएका 365 वटा परिवारका लागि राम्रो बसोबास उपलब्ध गराइएको छ।

1  2  3  
जानकारी तथा लेखहरु