|
|
|
||
तिब्बत स्वायत्त प्रदेशको ल्हासा शहर मातहत पर्ने छ्यु श्वै जिल्लाको स् ची चिस्याङ गाउँमा व्यवसायिकता र स्थानान्तरणका साथै गरिबी निवारण र सम्पन्न बसोबासको लक्ष्य पूरा भएको छ। समस्त गाउँमा वसन्त, ग्रीष्म, शरद् र हिउँद नामक चारवटा क्षेत्रमा स्थानान्तरण गरिएका 365 वटा परिवारका लागि राम्रो बसोबास उपलब्ध गराइएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |