फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र ब्राजिलका राष्ट्रपति मिचेलबीच भेटवार्ता

(GMT+08:00) 2017-09-02 16:10:12

       

           सन् 2009 देखि चीन ब्राजिलको सबभन्दा ठूलो व्यापारिक साझेदारी रहेको छ र दुई देशबीचको आर्थिक सम्बन्ध निकै घनिष्ठ छ। दुई देशका नेताको विचारमा द्वीपक्षीय सहयोग मात्रै नभई नव विकास मुलुकको रुपमा रहेका चीन र ब्राजिलले बहु-पक्षीय सल्लाह र समन्वय गरी महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।

        वार्तामा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चीनले रणनीतिक तथा समष्टिगत दृष्टिबाट ब्राजिलसँगको सम्बन्धको विकास गरिरहेको दोहोर्‍याउनुभयो। मिचेलले ब्राजिल-चीन सम्बन्ध दुई देश र विश्वको लागि रणनीतिक अर्थ बोकेको बताउनुभयो।


1  2  
जानकारी तथा लेखहरु