फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली ख छ‍याङ र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

(GMT+08:00) 2017-11-10 14:34:15

सो अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले यस पटकको चीन भम्रणको उपलब्धिको सक्रियताका साथ मूल्याङ्कन गर्नुभयो। उहाँले दुई मुलुकले सहयोगलाई बढाउने, चुनौतिको संयुक्त रुपमा सामना गर्ने, निष्पक्ष र सन्तुलित आर्थिक तथा व्यापारिक सम्बन्धलाई अगाडि बढाउने आशा व्यक्त गर्नुभयो।


1  2  
जानकारी तथा लेखहरु