फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी कूटनीतिज्ञहरुद्बारा च्याङ सु प्रान्तको प्राचीन ग्रामीण क्षेत्रको अवलोकन

(GMT+08:00) 2017-11-21 15:18:32

       

        पाउ ह्वान पहाडको फेदीमा रहेको छ्येन ह्वान प्राचीन गाउँ दृष्य क्षेत्र सन् 2016 को मे महिनामा सार्वजनिक रूपमा संचालनमा आएको हो। छ्येन ह्वान प्राचीन गाउँमा पहाड, नदी, बुद्धसँगै मिन वंश र छिन वंशको लोक संस्कृति पनि देख्न सकिन्छ।

        चीनका लागि कम्बोडियाका पहिलो सचिव नि कोपोनाले त्यहाँको दृष्य धेरै सुन्दर रहेको बताउनुभयो।


1  2  3  4  
जानकारी तथा लेखहरु