|
|
|
||
सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यु होङले सम्बोधन गर्दै भन्नुभयो: चीन र नेपाल असल छिमेकी मुलुक हुन्, दुई देशबीचका विभिन्न क्षेत्रको सहयोगमा गहिरो विकास भइरहेको छ, दुई देश सम्बन्धको विकासले नेपालका विभिन्न क्षेत्रका महिला साथीहरुको समर्थन र सहयोग पाएको छ र दुई देशका महिलाबीचको आदान-प्रदान र सहयोग पनि बढ्दैआएको छ।
कार्यक्रममा नेपालकी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थम माया थापाले भन्नुभयोः हामी छिमेकी राष्ट्र चीनसँग मिलेर महिला आन्दोलनलाई अघि बढाउन तयार छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |