फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाढी पीडित नेपालीलाई चिनियाँ सहयोग वितरण

(GMT+08:00) 2018-03-26 16:22:26

          सो कार्यक्रममा संयुक्त राष्ट्र विकास कार्यक्रमका चीनका लागि आवासीय प्रतिनिधि निकोलास रोसेलिनीले प्राकृतिक प्रकोप पीडितलाई विश्वव्यापी सहयोगको आवश्यकता परेको बताउनुभयो। दक्षिणदक्षिण सहयोग अन्तर्गत चीनले नेपालका वाढी पीडितलाई सहयोग उपलब्ध गराएकोमा उहाँले चीनलाई धन्यवाद प्रकट गर्नुभयो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु