फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा मार्क्सवाद सार्वजनिक कक्षा पढाइने

(GMT+08:00) 2018-05-04 16:24:25

मार्क्सबाट सिकेर समाजवादी अग्रसर संस्कृतिको विकास

चीन आफ्नो आत्मनिर्भरताको आधारमा आधुनिकीकरणतर्फ उन्मुख, विश्वतर्फ उन्मुख, भविष्यतर्फ उन्मुख हुनुका साथै मार्क्सवादको विचारधारा अनुसार निर्देशनीय स्थानलाई सुदृढ पार्दै, समाजवादी अग्रसर संस्कृतिको विकास गर्दै, समाजवादी विचारधारा र सभ्यताको निर्माणलाई सबल पार्दै र समाजवादी केन्द्रीय मूल्यलाई सामाजिक विकासमा राखेर अघि बढ्नुपर्छ।

1  2  3  4  
जानकारी तथा लेखहरु