फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा मार्क्सवाद सार्वजनिक कक्षा पढाइने

(GMT+08:00) 2018-05-04 16:24:25

मार्क्सबाट सिक्नका लागि संयुक्त रुपमा सुमधुर विश्वको निर्माण

एउटा समान विश्व अवस्थित छ र जसले त्यस विश्वलाई अस्वीकार गर्छ विश्वले पनि त्यसलाई अस्वीकार गर्नेछ।

हामीले विश्व र इतिहासको उचाइमा उभिएर वर्तमान विकासको सामु देखा परेका प्रवृत्ति र चुनौतीको सामना गर्नुपर्छ। निरन्तर रुपमा विश्वका विभिन्न मुलुकसँगको सहकार्यको विस्तार गरी सक्रियताका साथ सारा विश्वको व्यवस्थापन कार्यमा भाग लिनुपर्छ। अझ बढी क्षेत्र र अझ उच्च तहमा सहकार्य र साझा जितलाई साकार तुल्याउनुका साथै साझा विकास गरेर विभिन्न मुलुकका जनतासँगै मिलेर मानव जाति भाग्य एकरुपताको निर्माण गरेर विश्वलाई झन् सुमधुर बनाउनुपर्छ।


1  2  3  4  
जानकारी तथा लेखहरु