फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली रैथाने खानालाई विश्वव्यापीकरण गर्न कुकुबुक एवं भिडियो आज सार्वजनिक

(GMT+08:00) 2018-05-07 16:44:04

        त्यसै गरी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्रप्रसाद अधिकारीले नेपाली रैथाने खानालाई सर्वप्रथम नेपाल भित्रिएका पर्यटकलाई नै चिनाउनु र चखाउनु पर्ने बताए। यसबाट नै विश्वमा प्रसार हुने बताउँदै मन्त्रीको हैसियतमा आउने दिनमा प्रधानमन्त्रीलगायत अरू मन्त्रीको विदेश भ्रमणमा नेपाली खानाको पनि प्रचारप्रसार गर्न वातावरण मिलाउने पनि प्रतिबद्धता जाहेर गरे।

1  2  3  4  
जानकारी तथा लेखहरु