फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआईकर्मी लक्ष्मी लम्सालको पुस्तक 'निहाउ! नमस्ते!' सार्वजनिक

(GMT+08:00) 2018-05-31 16:50:57

विगत छ वर्षदेखि चीनको राजधानी बेइजिङमा रहेर रेडियो पत्रकारिता गर्दैआएका लेखकले आफ्नो अनुभव यस पुस्तकमा उतारेका छन्। कतिपय लेखहरूमार्फत चीनप्रति अपरिचित नेपालीहरूका लागि प्रत्येक्ष अनुभवको आभाष दिलाउने प्रयास पनि पुस्तकमा गरिएको छ।

विश्व विख्यात ग्रेटवाल, चिनयाँ जीवनमा अङ्कहरूको भूमिका, परम्परागत चिकित्सा, युद्धकला (कलाबाजी), चिनियाँ खानपान संस्कृति, नेपाल र चीन बीचका केही मिल्दाजुल्दा चाडपर्वहरू, चिनियाँ पेम जीवनलगायतका कुराहरूले पाठकलार्इ तुरून्तै चीनका बारेमा धेरै जानकार गराउने छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु