फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङः"शाङ्गहाई भावना"को प्रसार भाग्य समुदायको निर्माण

(GMT+08:00) 2018-06-10 12:23:03

जुन १० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शाङहाइ सहयोग संगठन छिङताउ शिखर सम्मेलनको बृहतवार्तामा सम्बोधन गर्दै 'शाङहाइ भावना'को आधारमा शाङहाइ सहयोग संगठनको भाग्य समुदायको संयुक्त निर्माण गर्ने प्रस्तुत गर्नुभएको छ। अब राष्ट्राध्यक्ष सीको सम्बोधनबारे केही जानकारी

१."शाङ्गहाइ भावना"अझ व्यापक बनाउनुपर्ने कुरामा सीको जोड

२ .विश्वको प्रवृत्ति र समयको प्रचलनको उचित विचार गर्नुपर्ने सीको भनाइ

1  2  
जानकारी तथा लेखहरु