![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
गेट्सले पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको सफलताको कामना पनि गर्नुभएको छ। उहाँका अनुसार राष्ट्राध्य सी चिन फिङले यस उद्घाटन समारोहमा दिनुभएको सम्बोधनको प्रेरणादायक भावार्थ रहेको छ। वर्तमान जटिल अन्तर्राष्ट्रिय वातावरणमा चीनले खुल्ला तथा समावेशी र साझा फाइदा भन्ने भावना लिँदै विभिन्न मुलुकसँग सहयोग गर्नुबाट मूल्यवान भावार्थ देखाएको छ। गेट्स कोषले निरन्तर रुपमा चीन सम्बन्धीत् विभिन्न क्षेत्रको सहयोगलाई प्रबर्द्धन गर्दै जाने छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |