फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केन्याको गुलाफ फूल चीन अन्तर्राष्ट्रिय आयात एक्सपोमा

(GMT+08:00) 2018-11-09 15:26:51

टुसारले चीन अन्तर्राष्ट्रिय आयात एक्सपोमा चीनबाट आउने अर्डर पत्र पाउनसक्ने अपेक्षा लिनुभएको छ। उहाँ भन्नुहुन्छ "चीनको खुलापन स्तर अझै उच्च बनेपछि चीन र केन्याबीचको व्यापारमा वृद्धि हुने छ।"

ह छिन वनले पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोबाट केन्याका धेरै कृषि उपजले चीन बजारमा प्रवेश गर्नसकियोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँ भन्नुहुन्छ "चीनले विदेशी उत्पादित-वस्तुलाई चीन बजारमा प्रवेश गराउन निरन्तर रुपमा खुला गर्दैआइरहेको छ। फूलबाहेक, केन्याको फलफूल, चिया, कफी, काष्ठ कुँदाईआदि सामग्रीहरू पनि निकै राम्रा छन्। केन्याको विशेषतायुक्त सामग्री खास गरी कृषि उपजले चीन बजारमा प्रवेश गर्नसक्ने आशा हामीले लिएको छौं।"


1  2  3  4  
जानकारी तथा लेखहरु