फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फङ ली युआनद्वारा स्पेनको रोयल थिएटरको अवलोकन

(GMT+08:00) 2018-11-29 09:50:19

सो अवसरमा फङ ली युआनले कलाको कुनै देश र सीमा नहुने र सारा विश्वका जनताको साझा भाषा भएको भन्दै दुई देशका कला क्षेत्रबीचको आदान-प्रदान र सहयोगलाई अरु बढाएर दुई देशका जनताबीचको आपसी बुझाइ र मित्रतालाई प्रबर्द्धन गर्नुपर्ने दोहोर्‍याउनुभयो।

1  2  3  4  
जानकारी तथा लेखहरु