फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी रोग निवारण शंकास्पद रहेकाले अन्तर्राष्ट्रिय छानबीन गर्नुपर्ने

(GMT+08:00) 2020-05-05 18:45:40

हालै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ प्रतिनिधि रहेका केही अमेरिकी राजनीतिज्ञले आफ्नो देशभित्रको खतरनाक रोग संक्रमण हुँदाहुँदै तथाकथित नयाँ कोरोना भाइरस वुहान भाइरस प्रयोगशालाबाट उत्पन्न भएको भन्ने झुठो भनाइ फैलाउने र प्रयोगशालामाथि अन्तर्राष्ट्रिय छानबीन गर्ने चेतावनी पनि दिँदै आएका छन्। वास्तवमा अमेरिकी मुख्य सञ्चार-माध्यम लगायत अन्तर्राष्ट्रिय जनमतको ठहरले विस्तृत रुपमा के पुष्टि गरेको छ भने सबभन्दा पहिला अन्तर्राष्ट्रिय छानबीनलाई स्वीकार गर्नैपर्ने कसले? रोग निवारण अवस्थामा निकै बढी शंकास्पद विन्दु रहेका अमेरिकी नै हैनन् र?

1  2  3  
जानकारी तथा लेखहरु