फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राज्य परिषद्को संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थाद्बारा पत्रकार सम्मेलन

(GMT+08:00) 2020-05-08 17:34:51

चीनको राज्य परिषद्को संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थाले मे ८ तारिख बिहान १० बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ। यातायात र पारवहन मन्त्रालयका उपप्रमुख लिउ स्याउ मिङले मे १ को लामो बिदामा देशभरको यातायात अवस्थाबारे जानकारी दिनुभएको छ।

1  2  3  
जानकारी तथा लेखहरु