फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राज्य परिषद्को संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थाद्बारा पत्रकार सम्मेलन

(GMT+08:00) 2020-05-08 17:34:51

राष्ट्रिय स्वास्थ्य आयोगका उपप्रमुख ली पिनका अनुसार, मे १ को लामो बिदामा राज्य परिषद्को संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थाले क्रमशः सम्पर्क टोली र निर्देशन टोलीलाई हुपै र है लोङ च्याङ प्रान्तमा पठाएर चाड-पर्व अवधिको रोग निवारण र नियन्त्रण कार्यको निरीक्षण र निर्देशन गरेको छ।

संस्कृति र पर्यटन मन्त्रालयका पार्टी समूहका सदस्य वाङ स्याउ फङका अनुसार, यस पटकको मे १ को लामो बिदा देशका संस्कृति र पर्यटन विभागहरूका लागि एउटा ठूलो परीक्षा हुनुका साथै पर्यटन व्यवसायको उच्च गुणस्तरीय विकासलाई अघि बढाउने एक ठूलो अभ्यास साबित भएको छ।

1  2  3  
जानकारी तथा लेखहरु