फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भविष्य हाम्रै हो लेखकः खड्गबहादुर राई वानशउ होटल बेजिङ २०७५/१२/१९

(GMT+08:00) 2020-05-09 17:16:05

लेखकः खड्गबहादुर राई सङुवासभा नेपाल हाल वान्डाभिष्टा होटल चिन २०७५/१२/१५

कवितनको शिर्षकः माओका सपुतहरु

स्वाधिन चिनियाँ सभ्यतालाई

बाहिरियाहरुले इतिहासमा

जिस्काउन खोजियो

अफिमसँगै लुट्न कोसिस गरियो

ईतिहास नामेट पार्न प्रयास भयो

तर,

लुटेरा र विस्तारवादीहरुलाई

कम्युनिष्ट पार्टीको आलोकमा

कमरेड माओले चिनिया धर्तिमा

जनवादीसत्ताको बीउ उमार्नु भो

त्यही विरुवा हुर्किएर आज फल्दैछ

मिठामिठा आफ्नै स्वादमा

हामी र अरु धेरैधेरैलाई चखाउदैछ

जनवादी पार्टी र सत्ताको नमुना दिदैछ

दुनियामा इतर सत्ताका लागि

समृद्व र उत्तम विकल्प देखाउदैछ

अनि

पुरानो चिन आधुनिकतामा बदली सकेको छ

पुर्वाधार र प्रविधिमा मात्र होइन

मानव सस्कृतिलाई नै श्रमसभ्यतामा विकसित गरिरहेछ

यन्त्र झै सजिव श्रममा युवा खटिरहेछन्

परिपक्व वयस्कहरु नीति निर्माणमा जुटिरहेछन्

सलाम छ, तपाइहरु सबैसबै

माओका सपुतहरुलाई ।

धन्यवाद ।


1  2  
जानकारी तथा लेखहरु