फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"नयाँ उपभोग - प्रेम जीवन पैचिङ उपभोक्ता सिजन" शुरु

(GMT+08:00) 2020-06-06 18:42:50

जुन ६ तारिख चाइना मिडिया ग्रुप सिएमजी र पैचिङ नगरपालिका सरकारले संयुक्त रुपमा आयोजित "नयाँ उपभोग - प्रेम जीवन पैचिङ उपभोक्ता सिजन" क्रमबद्ध कार्यक्रम शुरु भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङको "विभिन्न किसिमको बजार पुन: स्थापना र जीवन सेवा उद्योगको सामान्य संचालन" र अन्य महत्वपूर्ण निर्देशनहरूको कार्यान्वयनका लागि यो कार्यक्रम आयोजना गरिएको थियो। सम्पूर्ण कार्यक्रम सन् २०२०को अन्त्यसम्म जारी हुनेछ।

1  2  3  4  
जानकारी तथा लेखहरु