![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
भिडियो सम्बोधन गर्दै सीले विश्वमा महिला कार्य सम्बन्धी सहयोगलाई सबल पार्नुपर्ने सुझाव प्रस्तुत गर्नुभएको छ। उहाँले संयुक्त राष्ट्र संघले महिला कार्यलाई प्राथमिक स्थानमा राख्ने, हिंसात्मक गतिबिधि र भेदभावको उन्मुलन गर्नुपर्ने, गरिबी निवारण लगायत समस्यामा बढी लगानी गर्नुपर्ने, लैड्गिक डिजिटल विभाजन हटाउन चीनले समर्थन गरेको बताउनुभयो। संयुक्त राष्ट्र संघमा महिलाहरुको प्रतिनिधित्वलाई सबल पार्ने कुरामा पनि उहाँले समर्थन व्यक्त गर्नुभयो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |