फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"तेह्रौं पञ्च वर्षीय" योजनाको विशेषताबारे जानकारी

(GMT+08:00) 2016-03-06 18:21:58

बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशनले छ तारिख प्रथम पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनको राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख स्यू शाउ शले आर्थिक तथा सामाजिक विकास अवस्था र "तेह्रौं पञ्च वर्षीय" योजनाबारे जानकारी दिनुभएको छ।

उहाँले समष्टिगत अवस्थाबाट हेर्दा चीनको अर्थतन्त्र उचित गतिमा चलिरहेको कुरा बताउनुभयो।


1 2
जानकारी तथा लेखहरु