फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"तेह्रौं पञ्च वर्षीय" योजनाको विशेषताबारे जानकारी

(GMT+08:00) 2016-03-06 18:21:58

उहाँले "तेह्रौं पञ्च वर्षीय" योजनाको विशेषताबारे जानकारी दिनुभयो। पहिलो, "तेह्रौं पञ्च वर्षीय" योजना चीनको आर्थिक तथा सामाजिक विकासमा एक महत्वपूर्ण परियोजना हो। दोस्रो, "तेह्रौं पञ्च वर्षीय" योजना सिर्जनशीलता, समन्वय, हरित, खुलापन, विकासको सँगसँगै उपभोगको अवधारणाद्वारा तर्जुमा गरिएको हो। तेस्रो, "तेह्रौं पञ्च वर्षीय" योजनाले विकासको नयाँ अवधारणालाई व्यवहारमा उतार्ने छ। चौथो, सम्पन्न समाजको लक्ष्यबमोजिम "तेह्रौं पञ्च वर्षीय" योजनाको विकास लक्ष्य निश्चित गरिएको छ। पाँचौं, सो योजनामा महत्वपूर्ण तथा ठूला नीति, परियोजना समावेश छन्।


1 2
जानकारी तथा लेखहरु