फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टाउकोमा तरकारी बोकी बाँड्ने मान्छे

(GMT+08:00) 2017-02-21 11:10:47

चीनको स छ्वुआन प्रान्तीय ह च्याङ्ग जिल्लाको छन् छाङ्ग फाले 38वर्ष अघिदेखि खुट्टामा परालद्बारा बनाइएको जुत्ता लगाइ तथा टाउकोमा सेतो कपडा बेरेर टाउकोमा तरकारीको कचौरा बोकेर बाँड्दैआएका छन्। हालसम्म उनले करिब तीन लाख कचौरा तरकारी बाँडिसकेका छन्। र आजको समाजमा एक पौराणिक मान्छे जस्तै भएका छन्।


1 2 3
जानकारी तथा लेखहरु