फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टाउकोमा तरकारी बोकी बाँड्ने मान्छे

(GMT+08:00) 2017-02-21 11:10:47

परालद्बारा बनाइएको जुत्तामार्फत चिप्लोबाट बच्नुका साथै सन्तुलन बनाउन टाउकोमा सेतो कपडा बेरेको पनि उनले बताए। दुई मिटरको लम्बाइ र 0.2मिटरको चौडाइको काठे किस्तीमा एकै पटक दश वटा कचौरासम्मको तरकारी राख्नसकिन्छ।


1 2 3
जानकारी तथा लेखहरु