फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बालकद्वारा रङग्याइएको भूमिगत रेलको रोचक डिब्बा

(GMT+08:00) 2017-07-03 15:26:38

बाल-बालिकाद्वारा रङ्ग्याइएको सुन्दर डिब्बा जुलाई दुई तारिख औपचारिक रुपमा चीनको आन ह्वै प्रान्तको सदर मुकाम ह फै शहरको भूमिगत रेलमा प्रदर्शन गरिएको छ।

रङ्गीचङ्गी र सुन्दर डिब्बामा बसेर यात्रुहरूले एउटा रोचक र रोमान्टिक विश्वमा रहेको अनुभव गर्नसक्छन्।

1  2  3  
जानकारी तथा लेखहरु