|
|
|
||
बाल-बालिकाद्वारा रङ्ग्याइएको सुन्दर डिब्बा जुलाई दुई तारिख औपचारिक रुपमा चीनको आन ह्वै प्रान्तको सदर मुकाम ह फै शहरको भूमिगत रेलमा प्रदर्शन गरिएको छ।
रङ्गीचङ्गी र सुन्दर डिब्बामा बसेर यात्रुहरूले एउटा रोचक र रोमान्टिक विश्वमा रहेको अनुभव गर्नसक्छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |