|
|
|
||
पाँच वर्षीय केटा छाउ शु वैका बुवा लाइबेरियामा शान्ति सुरक्षामा खटेका चिनियाँ प्रहरी फौजका एक सिपाहीं हुन्। गत मार्च पाँच तारिखदेखि उनले शान्ति सुरक्षाको कार्यभार बहन गर्न थालेका हुन्।
आफ्नो बुवा घरमा नभएको बेला छाउ शु वैले सानो बहादुर जस्तै आफ्नी आमा र बहिनीको ख्याल-विचार गरिरहेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |