फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ज पाङ्ग मन्दिरमा पहिलो पटक मैत्रेय बुद्धको थाङ्का प्रदर्शन गरिएको

(GMT+08:00) 2017-09-15 16:14:28

ज पाङ्ग मन्दिर तिब्बती बौद्ध धर्मको गेलुग शाखाको सबैभन्दा महत्वपूर्ण मन्दिर हो। हरेक वर्ष बुद्धको थाङ्कालाई सूर्यमुनि राखिने समारोह तिब्बती जनताका लागि सबैभन्दा भव्य परम्परागत चाड----शोतोन चाडको आरम्भ मानिन्छ। शोतोन चाड एघारौं शताब्दीको मध्यदेखि हालसम्म निरन्तर चलिरहेको छ जसको हजारौं वर्षको इतिहास रहेको छ। जनाएअनुसार, यस अघि ज पाङ्ग मन्दिरमा प्रायः गौतम बुद्धको मात्र थाङ्का प्रदर्शन गरिने चलन थियो। यस वर्ष पहिलो पटक मैत्रेय बुद्धको थाङ्काको प्रदर्शन गरिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु