फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ज पाङ्ग मन्दिरमा पहिलो पटक मैत्रेय बुद्धको थाङ्का प्रदर्शन गरिएको

(GMT+08:00) 2017-09-15 16:14:28

यस मैत्रेय बुद्धको थाङ्का सन् 2016मा ज पाङ्ग मन्दिरको स्थापना भएको 600औं वार्षिकोत्सवको उपलक्ष्यमा, मन्दिरका भिक्षुहरुले हातबाट बनाएको थियो। यो थाङ्का साट्ठी मिटर लामो हुनुका साथै चौडाइ चालिस मिटर छ। तिब्बत बौद्ध धर्म अनुसार मैत्रेय बुद्धलाई भविष्यको बुद्ध मानिन्छ।


1  2  3  
जानकारी तथा लेखहरु