फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा वृद्धवृद्धाको सुखमय जीवन

(GMT+08:00) 2017-10-31 10:27:27

स छ्वान प्रान्तको कान च तिब्बती जातीय प्रिफेक्चरको केन्द्रिय वृद्धाश्रम सन् 2011मा स्थापना भएको हो। त्यहाँ चालीसजना छोराछोरीविहिन र आमदानी नभएका 60 वर्षभन्दा बढी उमेरका वृद्धवृद्धा बसेका छन्। स्थानीय सरकारले हरेक वर्ष छ लाख चिनियाँ युआनको लगानी लगाइएकाले त्यहाँ वृद्धवृद्धाका लागि सबै निःशुल्क छ।


1  2  3  
जानकारी तथा लेखहरु