|
|
|
||
सछ्वान प्रान्तको छङ तु शहरको पाण्डा अनुसन्धान कार्यालय परिसरभित्रको रुखमा बसिरहेको एउटा पाण्डा। छिटै सञ्चालनमा आउने सि आन-छङ तु उच्च गति रेल चीनको अग्लो पहाडमध्येको एक छिन लिङ पहाड पार गर्ने पहिलो उच्च गति रेल हुनेछ। यस रेलको गति प्रति घण्टा २५० किलोमिटर हुनेछ। यस रेलको सञ्चालन यस वर्षभित्र हुनेछ। यस रेलले सिआन, हान चौङ, क्वाङ युआन तथा छङ तु लगायत धेरै पूराना शहर तथा प्रसिद्ध दृश्यावलोकन क्षेत्र जोड्नेछ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |