फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# लगातार सुधारिँदै गएको चीनको वैदेशिक व्यापारको संरचना

(GMT+08:00) 2018-03-08 16:01:32

समष्टिगत परिस्थितिबाट हेर्दा सन्2018 चीनको वैदेशिक व्यापार राम्रो देखिन्छ। तापनि विदेशी व्यापारको वृद्धिलाई सीमित गर्ने कारकतत्व निरन्तर अगाडि देखिएका छन्। उदाहरणका लागि जटिल अन्तर्राष्ट्रिय वातावरण,तीव्र प्रतिस्पर्धात्मक विश्वव्यापी विनिर्माण,चर्कँदै गएको व्यापार संरक्षणवाद आदि आदि।

विश्वको दोस्रो ठूलो आर्थिक समूह र पहिलो ठूलो व्यापार मुलुकको रुपमा चीन 120भन्दा बढी मुलुकको पहिलो ठूलो व्यापारिक साझेदार हो। अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सहयोगमा सक्रिय भाग लिँदै चीनको विनिर्माण र चिनियाँ मागले पनि अन्य मुलुकका लागि व्यापार बजार र विकास अवसर सिर्जना गरेको छ।


1  2  
जानकारी तथा लेखहरु