फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ व्यवसायीद्वारा नेपालका गरिब विद्यार्थीहरुलाई झोला प्रदान

(GMT+08:00) 2018-05-28 19:18:43

यहाँका स्थानीयहरू विद्यार्थीहरुको अवस्था त्यति राम्रो छैन र साथै पुस्तक राख्ने झोला समेत छैन। यसै क्रममा उक्त कम्पनी र नेपालका लागि चीनको गरिबी उन्मूलन फाउन्डेशनले सत्ताईस तारिख लक्ष्मी माध्यमिक विद्यालय र जनता विद्यालयमा सात सय अठहत्तर वटा पुस्तक राख्ने झोला र शिक्षण सामाग्री प्रदान गरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु