फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ व्यवसायीद्वारा नेपालका गरिब विद्यार्थीहरुलाई झोला प्रदान

(GMT+08:00) 2018-05-28 19:18:43

नेपालको दक्षिण-पश्चिमी भागमा पर्ने सुर्खेतमा वर्षाको मौसममा अक्सर पहिरो जाने गर्छ र यहाँ राम्रो सडकको पनि अभाव छ। चीन वैदेशिक इन्जिनियर समूह कम्पनीले सुर्खेतमा तीन वर्षभित्र सर्वसाधारणहरुका लागि सडक बाटो र पुलको निर्माण, गाउँ क्षेत्र र विद्यालयका लागि पानीको पाइपलाइन व्यवस्था, तथा विद्यालयमा खेल मैदानको निर्माण गरेको छ। चीन र नेपाल दुई मुलुकका जनता बीचको मित्रतालाई अझै गहन पारेको छ।


1  2  3  
जानकारी तथा लेखहरु