फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बच्चाहरुको आँखालाई ध्यान दिऔं"

(GMT+08:00) 2018-06-06 09:42:18

यी फोटोहरुमा उक्त प्राथमिक विद्यालयका विद्यार्थीहरुले आँखा छोपेर खेलमार्फत दृष्टिको सँरक्षण गर्ने महत्वबारे बुझेका छन्। त्यसै गरी नेत्र विज्ञ तथा चिकित्सकहरुले विद्यार्थीहरुलाई आँखाको सँरक्षण सम्बन्धी ज्ञान सिकाइरहेका र विद्यार्थीहरुले दृष्टिको परिक्षण गरिरहेका देखिन्छन्।


1  2  
जानकारी तथा लेखहरु