फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा गैर-भौतिक सांस्कृतिक सम्पदा सम्बन्धी फेशन शो

(GMT+08:00) 2018-06-08 16:22:01

हालै पैचिङस्थित एउटा प्राचीन भवनमा गैर-भौतिक चिनियाँ सांस्कृतिक सम्पदा सम्बन्धि फेशन शो आयोजित भएको छ। सो प्रदर्शनीमा प्रदर्शित लुगाफाटा गैर-भौतिक सांस्कृतिक सम्पदा म्याउ बुनाइको सीपको प्रयोग गरेर बाँस, चाँदी लगायत तत्वको मिलनमा गरिएको हो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु