|
|
|
||
हालै पैचिङस्थित एउटा प्राचीन भवनमा गैर-भौतिक चिनियाँ सांस्कृतिक सम्पदा सम्बन्धि फेशन शो आयोजित भएको छ। सो प्रदर्शनीमा प्रदर्शित लुगाफाटा गैर-भौतिक सांस्कृतिक सम्पदा म्याउ बुनाइको सीपको प्रयोग गरेर बाँस, चाँदी लगायत तत्वको मिलनमा गरिएको हो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |