फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण एशियाको सबैभन्दा ठूलो हरित बन्दरगाह

(GMT+08:00) 2018-08-23 17:13:47

श्रीलंकाको दक्षिणी समुद्री तटवर्ती क्षेत्रमा रहेको कोलम्बो बन्दरगाह र हिन्द महासागरको मुख्य अन्तर्राष्ट्रिय जल ढुवानी मार्गबीचको दूरी दशदेखि बीस समुद्री मिल रहेको छ। विशिष्ट भौगोलिक अवस्था र प्रचुर गहिरो पानी भएकाले यो बन्दरगाहसँग अन्तर्राष्ट्रिय स्थानान्तरणका लागि गहिरो जल बन्दरगाहको पूर्वाधार छ। जसबाट यो बन्दरगाहको विकास नै बीआरआई सम्बन्धित तटवर्ती क्षेत्रको महत्वपूर्ण परियोजना बनेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु