फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण एशियाको सबैभन्दा ठूलो हरित बन्दरगाह

(GMT+08:00) 2018-08-23 17:13:47

सन् २०११ मा चीन र श्रीलंकाले संयुक्त रुपमा निर्माण गरेको कोलम्बो अन्तरराष्ट्रिय कन्टेनर टर्मिनल लिमिटेड "२१ औँ शताब्दीको समुद्री रेशमी मार्ग"को महत्वपूर्ण भाग बनेको छ। सन् २०१७ को नोभेम्बरमा यो बन्दरगाहलाई "तेलबाट बिजुली"मा परिवर्तन गर्ने योजना व्यवहारमा उतारिएको थियो। जसबाट कोलम्बो बन्दरगाह दक्षिण एशियाली क्षेत्रको सबैभन्दा ठूलो परिमाणको हरित बन्दरगाह बनेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु