फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अर्जेन्टिनाका टेलिभिजनकर्मीले बनाएका वृत्तचित्र एउटै समयमा दुवै देशमा प्रसारण गरिने

(GMT+08:00) 2018-11-29 09:11:51

चाइना मिडिया ग्रुपका निर्देशक शन हाइ स्योङले सो समारोहलाई पनि सम्बोधन गर्नुभएको छ। आफ्नो सम्बोधनमा उहाँले चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विभिन्न किसिमका सभ्यताबाट बुद्धि र पोषण निकालेर मानिसका लागि मानसिक समर्थन र प्रेरणा दिनुका साथै सँगै मिलेर मानव जातिसामु देखापरेका विभिन्न चुनौतीको सामना गर्ने कुरामा जोड दिएको जानकारी दिनुभयो।

अर्जेन्टिनाका लागि चिनियाँ राजदुत याङ वान मिङ, अर्जेन्टिनाको राष्ट्रिय रेडियो टेलिभिजन स्टेशनका निर्देशक मिगुएल पेरेरा र चीन तथा अर्जेन्टिना दुवै देशका 1 सय 50 भन्दा बढी प्रतिनिधिहरू सो शुभारम्भ समारोहमा उपस्थित भएका थिए।


1  2  
जानकारी तथा लेखहरु