फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रामीण क्षेत्रमा चीनको सपना

(GMT+08:00) 2019-02-05 13:23:02

ल्याङ च्या ह चीनको उत्तर पश्चिमी पठारभूमिमा अवस्थित एक सानो ग्रामीण क्षेत्र हो। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले यहाँ १५ देखि २२ वर्षको उमेरसम्ममा एक स्मरणीय समय बिताउँदै एक वास्तविक ग्रामीण जीवनको अनुभव गर्नुभएको थियो। चिनियाँ आमजनताको भावना र इच्छाले यस सर्वोच्च उच्च स्तरीय नेताको जनताका लागि वास्तविक कार्य गर्ने लक्ष्यलाई द्दढ पारेको छ। चिनियाँ वसन्त चाडको अवधिमा हामी "सी चिन फिङको नागरिक जीवन सम्बन्धी कथा" भन्ने श्रृँखालबद्ध कार्यक्रम प्रस्तुत गर्ने छौं। आज यस कार्यक्रमको पहिलो कथा "ग्रामीण क्षेत्रमा चीनको सपना" प्रस्तुत गर्दछौं।

1  2  3  4  
जानकारी तथा लेखहरु