फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रामीण क्षेत्रमा चीनको सपना

(GMT+08:00) 2019-02-05 13:23:02

सन् २०१५ सेप्टेम्बर २२ तारिख अमेरिकाको राजकीय भ्रमणमा रहनुभएका सी चिन फिङले वाशिङ्टनमा स्थानीय सरकार र अमेरिकी मैत्रीपूर्ण समूहद्वारा आयोजित स्वागत समारोहमा अमेरिकीहरुसँग एक कथा शेयर गर्नुभएको थियो। उहाँका अनुसार गत शताब्दीको ६० को दशकको अन्ततिर १५ वर्षको सीले नेताको आग्रहअनुसार पैचिङबाट चीनको पल्लो शान सि शहरको एक "ल्याङ च्या ह" भन्ने नामको गाउँमा गएर किसानको काम गर्न थाल्नुभएको थियो। यसपछिको सात वर्षको अनुभवले सीलाई एक शहरी बालकबाट कठिनाइ झेल्नसक्ने युवक बनाएको छ। स्थानीय किसानसँगसँगै एउटै टेबलमा खाना खाएर एउटै भवनमा बसेर विभिन्न काम गर्दै पार गरेको सात वर्षको ग्रामीण जीवनबाट सीले आफ्नो विश्वासलाई अझ द्दढ बनाउनुभएको छ। यो विश्वास भनेको जनताका लागि वास्तविक कुरा गर्नुपर्छ।

1  2  3  4  
जानकारी तथा लेखहरु