फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्दर पर्यावरणीय वातावरण र नागरिक हितका लागि प्रयासरत् क्वी चौ प्रान्त

(GMT+08:00) 2019-02-18 10:12:15

राष्ट्राध्यक्ष सीको आग्रहलाई व्यवहारमा उतार्नका लागि क्वी चौ प्रान्तले मुख्य गरी सुन्दर पर्यावरणीय वातावरण र नागरिकलाई धनी बनाउने यी दुई क्षेत्रमा प्रयास गर्दै आएको छ। पर्यावरणीय श्रेष्ठताको आधारमा क्वी चौ प्रान्तले पर्यटन,ईन्टरनेट डेटाको विकास,स्वास्थ्य तथा चिकित्सा आदि व्यवसायको शक्तिशाली विकास गरेको छ। हाल पूरै प्रान्तको हरित अर्थतन्त्रको अनुपात ४० प्रतिशत छ। यस वसन्त चाडको अवधिमा क्वी चौको क्वी याङ शहरको पछाडिको भागमा पर्ने सिन पाउ पु यी जातीय गाउँमा पर्यटकको संख्याले ऐतिहासिक नयाँ रेकर्ड सिर्जना गरेको छ भने पर्यटनबाट १ करोड ७० लाख आम्दानी भित्र्याइएको देखिन्छ।

1  2  3  4  
जानकारी तथा लेखहरु