![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
तिब्बत स्वायत्त प्रदेशको छाङ तु शहरको ता रो गाउँ सर्वसाधारणका लागि सुविधा पूर्वाधार उपलब्ध नभएका रो बङ, ली मैलगायतका चार वटा प्राकृतिक गाउँलाई सारिएर गठन गरिएको नयाँ प्रशासनिक गाउँ हो। हाल वासिन्दाहरूले चिनियाँ कम्युनिष्ट पार्टी र सरकारद्वारा उपलब्ध गराइएको सहुलियत नीतिको सदुपयोग गरेका छन् र साथै उनीहरूको जीवन पूर्वाधार सुध्रिएको छ भने कमाउने माध्यम पनि विस्तार गरिएको छ र धनी बन्ने बाटोतर्फ लम्केका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |