![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चिनियाँ कम्युनिष्ट पार्टी ता रो गाउँ समितिका सचिव लोबुछिरनले वासिन्दालाई धनी बनाउने माध्यमलाई विस्तार गर्न नेतृत्व गर्नुभएको छ। सन् २०१८ मा ता रो गाउँको आर्थिक कुल आम्दानी ५३ लाख २३ हजार ८ सय चिनियाँ युआन पुगेको थियो भने प्रति व्यक्तिको चोखो आम्दानी १२ हजार ७ सय २५ चिनियाँ युआन पुगेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |