
अप्रिलदेखि चोमोलाङ्मा (नेपालीमा सगरमाथा) पर्वतारोहणको पर्यटकीय सिजन शुरू भएको छ। चोमोलाङमा राष्ट्रिय प्राकृतिक आरक्षण क्षेत्रको पर्यावरणिय वातावरणको संरक्षण गर्न चालू वर्षदेखि सबै पर्यटकहरू सबैभन्दा टाढाको रोङबुक गुम्बा क्षेत्रसम्म पुग्न सकिने छन्। उक्त जानकारी चोमोलाङमा राष्ट्रिय प्राकृतिक आरक्षण क्षेत्र व्यवस्थापन व्यूरोले जनाएको हो।
<< 1 2 >>